आजको राशिफल

आज २०७७ साल साउन ५ गते सोमबार, श्रावण कृष्ण पक्ष औंसी, सोमबारे औंसी व्रत मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कामको योजना बन्नेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । कृषि क्षेत्रको कार्यपनि अघी बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट र…