तीन अस्पतालका आठ स्वास्थ्यकर्मीसहित १९ जनामा कोरोना पुष्टि

बीरगञ्ज, १२ साउन । नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा ८ स्वास्थ्यकर्मी सहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज स्थित गण्डक कोभिड अस्पतालमा आइतबार बिहान मृत्यु भएका एक वृद्ध, ८ स्वास्थ्यकर्मी सहित पर्सामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. उदयनारायण सिंहले जानकारी दिए । संक्रमित हुने स्वास्थ्यकर्मीहरुमा नारायणी अस्पतालको…