आजको मौसम

काठमाडौँ, १ साउन । हाल नेपालभर मनसुनी वायु को प्रभाव रहेको र मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग बाट केहि दक्षिण तिर सरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशभर आँशिकदेखि  सामान्य बदली रही एक/दुई  स्थानहरुमा हल्का वर्षा भईरहेको छ । त्यस्तै आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही केहि…