रौतहटमा दुई जना वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि

रौतहट, १४ असार । रौतहटका दुईजना जनप्रतिनिधीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको दक्षिणी भेगमा रहेको बौधिमाई नगरपालिकाका वडा नम्बर ७ र ८ का वडाअध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार वडाअध्यक्षसँगै नगरपालिकामा कार्यरत केही कर्मचारीमा पनि संक्रमण देखिएको छ । सो नगरपालिकामा कार्यरत आइटी अफिसर, कम्प्युटर अपरेटर…