पर्सामा थप ७५ जनामा कोरोना पुष्टि

वीरगञ्ज, २५ साउन । पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १५ जना महिलासहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै वीरगञ्ज–२ छपकैयाकी २० वर्षीया मृतक महिला पनि संक्रमितको सूचीमा छिन् । कन्ट्याक्ट ट्रेसिङमा परेका ३१ जना, आफैं कोरोना जाँच गराएका १२ जना,…