काठमाडौँ, ३१ असार । दुई दिन स्थगित भएको नेपालीको स्वदेश फिर्ती आजदेखि सुरु हुँदैछ । उद्धार उडानहरु दुई दिन रोक्दै सरकारले फेरि आजदेखि उद्धार उडान सुरु गरेको हो । यसअघि उडानको समिक्षा गर्न भन्दै दुई दिन उडान स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । आजदेखि साउन ६ गतेसम्म एक हप्ताका लागि…