काठमाडौँ, २७ असार । आज पनि देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी परिरहेको छ । त्यस्तै कर्णाली प्रदेशको केही ठाउँ र प्रदेश १ र २ को तराई भूभागमा पनि ठूलो पानी परिरहेको छ । आज प्रदेश ५…