काठमाडौँ, १० जेठ । सरकारले भोली आइतबार (जेठ ११) गते मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदुल फित्र परेकोले सार्वजनिक बिदा दिने भएको छ । सूचना