आजको राशिफल

ज २०७७ साल जेठ ५ गते सोमबार, ज्येष्ठ कृष्ण पक्ष एकादशी, अपरा एकादशी व्रत/चित्तधर हृदय जन्मजयन्ती मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्ला । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाईनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ…