काठमाडौँ, ३१ जेठ । अहिले नेपालको पूर्वी क्षेत्रमा मनसुन सक्रिय रहेको र ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालमा अरु ठाउँमा भने बिस्तारै मनसुन प्रवेश गर्ने छ । देशका पहाडी क्षेत्रमा ठूलो वर्षाको पूर्वानुमान गरिएको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ भने पहाडि…