जनकपुरधाम, २९ बैशाख । महोत्तरीमा एक जनाको हत्या गरेको अबस्थामा एक जनाको शब फेला परेको छ । गौशाला नगरपालिका-४ बिर्ताका दिलीप ठाकुरको हत्या गरिएको अवस्थामा बिर्ता बस्तीकै मकै बारीमा शव फेला परेको प्रहरीले जनाएको छ । ४५ वर्षीय ठाकुरको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ । टाउकोमा चिर्पट प्रहार गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।…