कैलाली, २८ जेठ । कैलालीमा कारको ठक्करबाट मङ्गलबार राति दुई जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका १ सुखडमा पूर्वबाट पश्चिम गइरहेको बा ४ च २१०० नम्बरकाे कारले ठक्कर दिँदा पैदलयात्री घोडाघोडी नगरपालिका–१ जनकपुर बस्ने २६ वर्षीया सोनिया चौधरी र उनका छोरा पाँच वर्षीया कृष्टन चौधरीको घटनास्थलमै मृत्यु भएकाे इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । कारको ठक्करबाट अन्य…