कैलाली, ३१ जेठ । कञ्चनपुरमा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका ४ मा मोटरसाइकल दुर्घटना हुँदा दुई वर्षीया बालिका जेनिसा खड्काको मृत्यु भएको हो । भित्री सडकमा चलिरहेको से ६ प ३३८९ नम्बरको मोटरसाइकलमा रुखको हाँगा खसेपछि भएको दुर्घटनामा गम्भीर घाइते बालिकाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको…