भक्तपुर २३ जेठ । विश्वमा नै महामारीको रुपमा फैलिरहेको कोरानाको संक्रमण पछिल्लो पल्ट हाम्रो देशमा पनि संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । लामो समयदेखि लाग्दै आएको लकडाउनका कारण नेपालीको जनजीवन कष्टकर बन्दै गएको छ । कोरोना संकमण कसरी हुन्छ भन्ने कुराको जानकारी राख्यो भने मात्रै पनि संक्रमणको संस्यालाई न्यूनिकरण गर्न सकिन्छ । यसबारेमा जनस्वास्थ्य विज्ञ…