लकडाउनका कारण २६ दिनदेखी जंगलमै बास

वीरगञ्ज, ८ बैशाख । छोरीको हत्या गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१ छपकैयाका २९ वर्षका सञ्जय सर्राफ भन्ने सञ्जयकुमार साह सोनार पक्राउ परेका छन् । प्रहरीका अनुसार सर्राफले ७ वर्षकी छोरी अंशुकुमारी सर्राफको हत्या गरेको तथ्य खुलेको छ । ‘छोरीको घाँटी थिचेर हत्या गरेको र कसुरबाट बच्न आत्महत्या जस्तो वरदात बनाएको खुल्न आएको छ । ०७६ चैत…