जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

मकवानपुर, ९ जेठ । मकवानपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बकैया गाउँपालिका–६ कोल खहरे बस्ने ४८ वर्षीय काजीमान राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले ती किशोरीलाई आफ्नै घरको कोठामा बोलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै सिरहा, १५ वर्षीया किशोरीलाई जबरजस्ती…