मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्र, घरभित्रै नमाज पाठ र प्रार्थना गरी मनाउँदै

काठमाडौँ, १२ जेठ । आज मुस्लिम धर्मावलम्बीहरूकाे मुख्य पर्वमध्येकाे एक इल उल फित्र, नेपालमा पनि मुस्लिम समुदायले विशेष नमाज पाठ गरी याे पर्व मनाउँदै छन् । एक महिने रमजान (राेजा व्रत) समापन भएको खुसीयालीमा याे पर्व मनाउने गरिन्छ । इदको अर्थ खुशी मनाउनु पनि हाे । तर यस वर्ष भने विश्वव्यापी काेराेना भाइरस महामारीका बीच…