किशोरीमाथि सामूहिक करणी, उल्टै किशोरीलाइ नै गाउँ निकाला

काठमाडौँ, ७ जेठ । मोरङको बुढीगंगा गाउँपालिकामा एक किशोरीमाथि जबरजस्ती करणी भएपछि न त न्याय पाइन् न त पीडकलाई कुनै सजाय नै भयो । बरु पीडकलाई प्रशासनले उन्मुक्ति दियो र ती किशोरीलाई अगुवाको दबाबमा गाउँबाट निकाला गरियो । मोरङ बुढीगंगा गाउँपालिका–७ बडहराका १५ वर्षीया किशोरीमाथि दुई महिनाअघि ५ जनाको समूहले सामूहिक बलात्कार गरे । स्थानीय…