वि.सं.२०७७ साल वैसाख ०२ गते । मंगलबार । ईश्वी सन् २०२० अप्रिल १४ तारिख । नेपाल संवत् ११४० । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परोपकार तथा पुन्य काममा समय खर्चिनु नै आजको लागि राम्रो रहेकोछ । समाजमा आफ्नो बर्गको नतृत्व लिने अवसर आएपनि काम गर्न नसक्दा मान सम्मानमा कमि हुनेछ । पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो सफलता हात नलाग्ने…