काठमाडौँ, ४ जेठ । रामेछाप, ताप्लेजुङ र कञ्चनपुरमा गरी तीनि जना मृत अवस्थामा फेला परेका छन् । शनिबार दिउँसो रामेछापको मन्थली नगरपालिका-११ घुसिनीस्थित तामाकोशीनदीको किनारमा परिचय नखुलेकी करिब ३५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन् । यसैगरी बिहीबार घरबाट निस्किएर हराएकी ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिका-१ नाङखोल्यङबस्ने ६१ वर्षीया अर्थमाया राई फुङलिङ नगरपालिका-६ सिद्दिडाँडा छेउ…