आजको राशिफल

वि.सं.२०७७ साल जेठ ०३ गते । शनिबार । ईश्वी सन् २०२० मे १६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफ्ना भन्नेहरुले सहयोग गर्ने तथा दाजुभाइहरुको समर्थना राम्रा काम गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट सहयोग प्राप्त हुनेछ । माया प्रेमको गाठो कसिलो हुने समय रहेकोछ । औषधीजन्य तथा खाद्यान्नसँग…