मलेसियामा भिसाको म्याद सकिए के गर्ने ?

काठमाडौँ, १ जेठ । मलेसियाले जनवरी १ देखि भिसा सकिएकालाई लकडाउन सकिएको १४ दिनभित्र स्वदेश फर्कन दिने भएको छ । स्वदेश फर्कन चाहनेका लागि अध्यागमन कार्यालयमा थप कागजात वा कुनै पास बनाउनु पर्ने समेत जानकारी गराएको छ । मलेसियामा लकडाउन लागु  हुनुभन्दा अघि वा त्यही अवधिमा भिसा सकिएको र नवीकरण गर्नपर्ने भएमा लकडाउन सकिएको एक…