कैलाली, २७ चैत्र । जिल्ला प्रशासन कार्यालय, कैलालीअगाडिकै सुनचाँदी पसलमा चोरी गर्ने बावुछोरा पक्राउ परेका छन् । बुधबार राति प्रशासनअगाडि रहेको प्रिया सुन चाँदी पसलमा चोरी गर्ने धनगढी उपमहानगरपालिका-१ का ४५ वर्षीय पप्पु गुप्ता र उनका २० वर्षीय छोरा पवन गुप्ता पक्राउ परेको हो । पसल सञ्चालक बिनोद कुमार बर्माले करिब १० लाख बढीको धनमाल…