ढोका थुनेर बस्दा काठमाडौंमा ‘झ्यालबाट छिर्‍यो’ कोरोना

काठमाडौँ, १ जेठ । मंगलबार साँझ भक्तपुरमा दुई र काठमाडौँमा एक जना संक्रमित फेला परे । ती तीनैजना लकडाउनको समयमा काठमाडौं बाहिरबाट उपत्यका छिरेको देखियो । उनीहरु कसरी संक्रमित भए भन्ने अझै यकिन हुन सकेको छैन । तर यो घटनाले काठमाडौँ उपत्यकाबाहिर समूदायमै संक्रमण फैलिएको हुनसक्ने आधारलाई बलियो बनाइदिएको छ । पछिल्ला संक्रमितको यात्रा विवरणले…