पुनः ३ जना कोरोना संक्रमित : संक्रमितको संख्या ९ पुग्यो

काठमाडौँ, २२ चैत । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस कोभिड–१९ पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ । मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् भने २ जना बाहिरबाट आएका हुन्…