भक्तपुर, १९ चैत । रमेश गिरी । सरकारले घोषणा गरेको लकडाउनको पालना गराउन चर्कोघाममा दिनभर सडकमा डियुटीमा खटिएका प्रहरीलाई सडकमै पुगेर खानेकुरादेखि पन्जासम्म वितरण गरिएको छ । नेपाल दशनामी समाज भक्तपुरका युवा अध्यक्ष एवं भक्तपुर मोटर ड्राइभिङ्ग ट्रेनिङ्ग सेन्टरका अध्यक्ष गोकुल वनले आज सडक मै गएर नेपाल प्रहरी, शसस्त्र प्रहरी र ट्राफिक प्रहरीलाई सामाग्रीहरु प्रदान…