काठमाडौँ, २९ पौष । बागलुङबाट प्रहरीले ६ थान भरुवा बन्दुक बरामद गरेको छ । सोमबार बागलुङको तमानखोला गाउँपालिका–२ रानीकोटस्थित रानीकोट सामुदायिक वनबाट ४ थान भरुवा बन्दुक बरामद भएको हो । इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान ती हतियार फेला पारेको हो । प्रहरीले दुवै घटनाका सम्बन्धमा आवश्यक छानबिन भइरहेको र हतियार राख्ने…