करेन्ट लागेर एक वृद्धको मृत्यु

काठमाडौँ, ९ असार । सिरहाको गोलबजार नगरपालिका–१३ स्थित दुर्गापुर डङ्गराहामा आज बिहान सिँचाइका लागि प्रयोग गरिएको करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय, गोलबजारका अनुसार स्थानीय ६२ वर्षीय रामपृत पण्डितको आफ्नै धानखेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागि मृत्यु भएको हो । बिहान चिया खाएर खेत गएका पण्डित सिँचाइ गर्न खोज्ने क्रममा…