मन्दिरको सामान चोरीमा संलग्न तीन जना पक्राउ

सोलुखुम्बु, २१ वैशाख । मन्दिरको सामान चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका २ बुङ घर भई खुम्बु पासाङल्हमु गाउँपालिका ४ पाङबोचे बस्ने २५ वर्षीय राजेश राई, भोजपुर ट्याम्केमयु गाउँपालिका घर भई सोलुखुम्बु खुम्बु पासाङल्हमु गाउँपालिका ४ दिंबोचे बस्ने ३९ वर्षीय राजेश राई र…