झापा, २३ वैशाख । झापाको नेपाल भारतको सीमा नाकामा सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेका छन् । झापा गाउँपालिका–४ स्थित सुकुम्वासी बस्ती नजिकै सोमबार बेलुका पौने ५ बजे सो घटना भएको हो । सय बढी भारतीय नागरिकले सुरक्षाकर्मीमाथि बल प्रयोग गरी नेपाल प्रवेश गर्न खोजेपछि सीमा तैनाथ सशस्त्र प्रहरीले हवाई फायर गरेका हुन् ।…