कारको ठक्करबाट ट्राफिक प्रहरी गम्भीर घाइते

काठमाडौँ, १४ वैशाख । काठमाडौँको तिलगंगामा कारको ठक्करबाट ड्युटीमा खटिएकी एकजना ट्राफिक प्रहरी जवान गम्भीर घाइते भएकी छन् । बा २१ च ८५३० नम्बरको निजी कारले प्रहरी जवान राधा कुमारी चन्दलाई ठक्कर दिदा उनको  दुवै खुट्टामा गम्भीर चोट लागेको स्रोतले बताएको छ । उनलाई उपचारका लागि ललितपुरको बीएण्डबी अस्पताल लगिएको छ । ठक्कर दिने कार…