थप एक जनामा देखियो कोरोना, संक्रमित संख्या ४२ पुग्यो

काठमाडौँ, ९ वैशाख । आज एकैदिन उदयपुरमा ११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण देखिएको हो । योसँगै कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । जसमा ५ जना निको भएर…