वि.सं.२०७७ साल वैसाख ०७ गते । आइतबार । ईश्वी सन् २०२० अप्रिल १९ तारिख । नेपाल संवत् ११४० । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) तरल पदार्थ तथा औषधीजन्य पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग गरि कृषि तथा पशुपालनमा लगाउन सकिनेछ । तरपनि खानपान तथा सरसफाइमा ध्यान…