हेलिकप्टरद्वारा गर्भवती महिलाको उद्धार

सुर्खेत, ६ वैशाख । सुत्केरी हुन नसकि प्रसव पीडामा रहेकी मुगुकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि सुर्खेत ल्याइएको छ । हेपाटाईटिस बि पोजेटिभ देखिएकी सोरु गाउँपालिका–१ की ममता लावडलाई मुगु जिल्ला अस्पतालमा अप्रेशन हुन नसकेपछि शुक्रबार अपरान्ह उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पताल ल्याइएको हो । जिल्ला अस्पतालमा उपचार हुन नसक्ने जानकारी मुगुका…