गालाको ट्युमरको सफल शल्यक्रियापछि निको भई घर फर्के अलिम

छोरी जन्मिएको हर्ष वाँड्न एम्वुलेन्समा घर पठाइयो ललितपुर, २३ चैत ।नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिमा गालाको ट्युमरको जटिल तर सफल शल्यक्रियापछि निको भई दोस्रो जीवन पाएर महोत्तरीका ४० वर्षिय अलिम कवाडी शुक्रबार घर फर्किएका छन् । अस्पतालमा भर्ना भएको ३३ दिन र शल्यक्रियाको ठीक एक महिनापछि उनी निको भएर घर फर्किएका हुन ।…