आफ्नै भाइले दाइलाई कुटपिट गर्दा मृत्यु

दाङ, २० चैत । आफ्नै भाइले दाइलाई कुटपिट गर्दा मृत्यु भएको छ । दाङको राजपुर गाउँपालिका– १ रसरीखोलाका २३ वर्षीय भाइ जसराम कामीले आफ्नै ३२ वर्षीय दाइ प्रेम कामीलाई बुधबार राति १० बजे घरायसी विवादले लौरोले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । विहीवार बिहान ६ बजे घाइते कामीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको…