काठमाडौँ, १ चैत । कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमण बढिरहँदा प्रभावित बनेको नेपालको पर्यटन क्षेत्र थप प्रभावित बन्ने भएको छ । नेपालको पर्यटकीय गतिविधिमध्ये सबैभन्दा चर्चित र आम्दानीका हिसाबले प्रमुख स्रोतका रूपमा रहेको पर्वतरोहण यसपटक नहुने भएको छ । बिहीबार बसेको उच्च स्तरीय समितिले सन् २०२० को वसन्त ऋतुका लागि जारी गरिएका वा जारी गरिने अनुमतिपत्र…