काठमाडौँ, २८ असार । नेपाल–चीन सीमास्थित मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने सयौँ तीर्थयात्री समस्यामा परेकाे पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले बताएकाे छ । टानले शुक्रवार एव विज्ञप्ति जारी गर्दै बाढीले पुल बगाएपछि तीर्थयात्रा मार्ग अवरुद्ध भएको र तत्काल वैकल्पिक उपाय खोजिनुपर्ने माग गरेको हाे। रसुवाबाट सडक मार्ग हुँदै चीनको स्वशासित…