आजको राशिफल

आज २०७६ साल फागुन ११ गते आइतबार, फागुन कृष्ण पक्ष औंसी मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मनोरञ्जनमा सहभागीता भइएला । व्यापार,व्यवसायमा लाभ हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) टाढिएका परिवारजनसँग भेटघाट हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।आत्मिक सन्तुष्टि पनि मिल्ला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)…