कपिलवस्तुमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

कपिलवस्तु, २८ पौष । कपिलवस्तुमा बस अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो नगरपालिका-७ धरमपनियास्थित सडकमा लु.१ ख ६९१३ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार रुपन्देही रोहणी गाउँपालिका-५ बस्ने ३५ वर्षीया प्रमोवती पाण्डेको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १४ जनालाई उपचारको लागि जिल्ला अस्पताल तौलिहवा…