राजविराजमा बुद्ध एयरको दैनिक उडान सेवा शुरु

काठमाडौँ, १९ माघ । बुद्ध एयरले काठमाडौँ देखि सप्तरीस्थित ‘राजविराज विमानस्थल’ मा दैनिक उडान सेवा भर्न शुरुआत गरेको छ । पर्यटन वर्ष २०२० लाई लक्षित गरी एयरलायन्सको ९ एनएजेओ नंको विमानले शनिबारबाट दैनिक उडान सेवा शुरु गरेको हो । यात्रुको बढ्दो चाप तथा पर्यटनलाई लक्षित गरी एयरलायन्सले दैनिक उडान सेवा थालेको जनाएको छ । हाललाई…