भक्तपुर,१० माघ । माघ बिहान होस वा साँझ मोटरसाईकल र कारमा आउनेहरुको एकताका फोहोर फाल्ने अखडा बनेको थियो भक्तपुरको ऐतिहासिक हनुमन्ते नदी । सभ्य समाजका केही असभ्य व्यक्तिहरु आफ्ना सवारी साधनमा आएर हनुमन्ते नदीको पुलबाट फोहोरले भरिएको बोरा र झोला फुत्त फालेर हुईकिन्थे । यसरी नदीवरिपरि स्थानीयको फोहोर फाल्ने अखडा बनिरहेको देखेपछि भक्तपुर क्षेत्र नं२…