देउजाको संयोजकत्वमा १०१ निर्वाचन सहयोग परिचालन कमिटी

भक्तपुर ३ फागुन । फागुन १४ गते हुन लागेको स्ववियु निर्वाचनमा अनेरास्ववियूलाई भक्तपुरका दुई वटा कजेल भक्तपुर बहुमुखी कलेज र सानो ठिमी कलेजमा अनेरास्ववियूका उम्मेदवारलाई जिताउन एमाले भक्तपुर पार्टी जिल्ला कमिटीले पार्टीका उपाध्यक्ष बचन देउजाको संयोजकत्वमा १०१ जना रहेको निर्वाचन परिचालन सहयोग समिति गठन गरेको छ । देउजाको संयोजकत्वमा गठित समितिमा विद्यार्थी इन्चार्ज रजन केसी,…