काठमाडौँ, २४ असार । जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरको ज्यामिरखाली, हनुमाननगर वर्षामापन केन्द्र र वरपरका क्षेत्रमा आज बिहान मध्यम वर्षा मापन गरिएको छ । विभागले बिहान ३ः४५ बजे एक सूचना जारी गर्दै पछिल्ला तीन घण्टामा मध्यम वर्षा मापन गरिएको जनाएको हो । थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र हुँदै बग्ने साना खोलानालाहरूमा आकस्मिक बहावको…