आजको मौसमः भारी हिमपात तथा बर्षाको सम्भावना

काठमाडौँ, ३० मंसिर । काठमाडौं उपत्यकासहित देशभर आज बिहानैदेखि हुस्सुसहितको बादल लागेको छ । देशको पश्चिम भेगबाट बुधबारदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीले पानी परेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । पूर्वानुमान महाशाखाका अनुसार आजपनि देशभर बदली हुने र विभिन्न स्थानमा भारी हिमपात तथा वर्षाको सम्भावना रहेको जनाइएको छ । महाशाखाका अनुसार…