मलको कालोबजारी गर्ने एक जना पक्राउ

जनकपुरधाम, २७ मंसिर । रसायनिक मलको कालोबजारी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाधाम नगरपालिका–३ का ३५ वर्षीय संजिवकुमार साहलाई पसलमा बजार भाउभन्दा बढी मूल्यमा मल बिक्री गरहेको अबस्थामा पक्राउ गरेकोप्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार संजिवको धनुषाधाम बजारमा रहेको संजिव बिज भण्डारका सञ्चालक हुन् । सोही ठाउँका रामबाबुप्रसाद यादवले समेत…