बाँकेमा चट्याङ लागेर पाँच जना घाइते

बाँके, १८ पौष । चट्याङ् लागेर बाँकेमा पाँच जना घाइते भएका छन् । शुक्रवार विहान करिव ४ बजेतिर परेको चट्याङ् लागेर  नेपालगन्ज उपमहानगरपालिका–१३, महापुर्वाका गुरुदीन खटिकसहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घाइते सवैको भेरी अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छन । उक्त  चट्याङ् लागेर…