काठमाडौँ, १३ पौष । काठमाडौँ लगायत देशैभरि केही दिनयता लगातार जा बदली तथा वर्षा गराउने मौसमी प्रणालीको प्रभाव नेपालमा नरहेपनि चिसो गराउने प्रणाली भने सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार बिहान पौने ६ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एक डिग्री सेल्सियस मापन भएकोछ । तापक्रम घट्ने या यस्तै रहने क्रम केही…