आजको राशिफल

आज २०७६ साल पुस ९ गते बुधवार चतुर्दशी , क्रिसमस (डे ९ इसाई धर्मावलम्वीलाइ मात्र) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । घरायसी विवादपनि बढ्नेछ । चोटपटक लाग्न सक्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर र साथ दिनेछ भने गरेको…