झापा, ४ पौष । झापामा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार बिहान विर्तामोड नगरपालिका-१ मा ना ४ ख ६११६ नम्बरको बसले ठक्कर दिँदा पैदल हिडीरहेका इलाम नगरपालिका-२ का ५६ वर्षीय होमनाथ ढुंगेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बसको ठक्करबाट घाइते भएका ढुंगेललाई उपचारको लागि विएण्डसी अस्पताल पुर्याउन साथ चिकित्सकले…